गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! दीप संञ्चार फागुन १२, २०७७ गते २:५६ मा प्रकाशित काठमाडौं – नेपाल आइडल सिजन ३ कि बिजेता सज्जा चौलागाईंले आवाज मा “आफ्नो कथा” नामक पप गीत सनिबार सार्वजनिक भएको छ lगीतकार गायत्री पाण्डे सेडाई को मार्मिक शब्द लाई आर के लामाले संगीत भरेका छन भने गितको एरेन्ज बिनय कार्किको रहेको छ l प्रवासमा बसेर नेपाली गीतसंगीतलाई अत्याधिक माया गर्ने विभिन्न बिधाका सयौ गीतहरु लेखिसकेका सर्जक शरद पाण्डेको स्टोरी लेखनमा उक्त गीत “ आफ्नो कथा “ गत शनिबार बिस्श्व डिजीटल बजारमा आएको हो lनायिका तथा चर्चित मोडेल एलिना रायमाझी र राजेस बि सि को जोडदार अभियन रहेको गीतमा कुशल भिडियो निर्देशक राजकुमार मगरको डायरेक्सन रहेको छ भने भिडियो प्रकाश खड्काले खिचेका छन् lसबै पक्षमा उत्तिकै सबल देखिएको गीतको बजार ब्यवस्थापन भने ताजा इन्टरटेन्ट्मेन्टको अफिसियल युटुब च्यानल मार्फतनै गरिएको छ l हेरेर जस्लाो लाग्छ उस्प्रै ततिक्रिया दिन नभुल्नु होला !क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking, #hot, #nepali song तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल