Techie IT
×
गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ खड़क डिसिको “सपना हुँ म” भन्दैछिन् गायिका पूर्णिमा लामा

खड़क डिसिको “सपना हुँ म” भन्दैछिन् गायिका पूर्णिमा लामा


काठमाडौं, मीडिया एक्सनको व्यानरमा खड़क सिङ्ग डिसीको ‘सपना हुँ म’ बोलको गित रिलिज भएको छ । कृति एल्बममा रहेको यस गितमा सपना हुँ म भन्दै गायिका पुजा लामाले स्वर दिएकी छिन् ।

गोविन्द मधुर आचार्यको म्यूजिक/एरेन्ज रहेको गितमा कला क्षेत्रमा लामों ईतिहास निर्माण गरेका शेर बहादुर  डि.सि को निर्देशन रहेको छ भने स्वयं निर्देशक डि.सी, पुजा, शोम र प्रशान्तले अभिनय गरेका छन् । शिभन पोख्रेलले कोरियोग्राफ गरेको गितमा ललित सिङ्ग साउदको सम्पादन तथा अजय रेग्मी र महेश महराको डिओपि रहेको छ ।


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस