गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ खड़क डिसिको “सपना हुँ म” भन्दैछिन् गायिका पूर्णिमा लामा खड़क डिसिको “सपना हुँ म” भन्दैछिन् गायिका पूर्णिमा लामा दीप जङ्ग शाह असार १८, २०७६ गते १९:१९ मा प्रकाशित काठमाडौं, मीडिया एक्सनको व्यानरमा खड़क सिङ्ग डिसीको ‘सपना हुँ म’ बोलको गित रिलिज भएको छ । कृति एल्बममा रहेको यस गितमा सपना हुँ म भन्दै गायिका पुजा लामाले स्वर दिएकी छिन् ।गोविन्द मधुर आचार्यको म्यूजिक/एरेन्ज रहेको गितमा कला क्षेत्रमा लामों ईतिहास निर्माण गरेका शेर बहादुर डि.सि को निर्देशन रहेको छ भने स्वयं निर्देशक डि.सी, पुजा, शोम र प्रशान्तले अभिनय गरेका छन् । शिभन पोख्रेलले कोरियोग्राफ गरेको गितमा ललित सिङ्ग साउदको सम्पादन तथा अजय रेग्मी र महेश महराको डिओपि रहेको छ ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल