Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठकला‘साक्षी राखेर भगवानलाई’ सार्वजनिक

‘साक्षी राखेर भगवानलाई’ सार्वजनिक


काठमाडौं – गीत लेखेरै १५ विश्व रेकर्ड राखेको गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘साक्षी राखेर भगवानलाई’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा संगीत रहेको गीत आकर्षक भिडियोसहित सार्वजनिक भएको हो ।

गीतको भिडियो सुवास प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा मनोज ओली र समिया कार्कीको रोमान्स देख्न सकिन्छ ।

डम्बर राईको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो डीआर म्युजिक एण्ड क्रिएशनमार्फत सार्वजनिक गरिएको छ । अहिलेसम्म १९ एल्वम मार्फत सयौं गीतसंगीत सार्वजनिक गरेका गीतकार उपाध्यायको दश उपन्यास पाठकमाझ आएका छन्




क्याटेगोरी : कला
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार