गृहपृष्ठ ∕ कला/साहित्य ∕ कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) दीप संञ्चार पुस ६, २०८१ गते १०:२३ मा प्रकाशित काठमाडौँ — दाङ्गका गीतकार कान्त प्रसाद ओलीको शब्द लेखन तथा राजन श्रेष्ठको आवाजमा रहेको ‘बिहानी नहुदै’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। यो गीतलाई माण्डबि त्रिपाठी अफिसियल युटुब च्यानल मार्फत सार्बजिक गरिएको हो Iप्रेमिल शैलीको यस गीतको म्युजिक भिडियोको निर्देशन बिपिन आचार्यले गरेका हुने भने गीतमा ब्कोयबस्थापनको रुपमा दिनेश अधिकारीले भूमिका निभाएका छन् ।आफ्नो प्रेमिका सँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोमा म्युजिक अरेजं भने बिपिन आचार्यले गरेका छन।गोपाल देवको बासुरी धुनमा निर्माण गरिएको एस नविन आधुनिक गीतको एम बि म्युजिक रेकर्डिङ स्टुडियो, काठमाडौं द्वारा रेकर्ड गरिएको हो Iगितारमा भूमिका निर्वाह गरेका सुरज प्रधानको रहेको यस गीतले सबै दर्शक स्रोताको मन जित्नेछ भन्ने अपेक्षा गरिएको यस गीतका गीतकार ओलीको भनाइ छ Iयो गीतको अफिसियल भिडियो :क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जनट्याग : #बिहानी नहुदै गीत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट