गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ आधुनिक गीति संग्रह गुनासो र गोधुलीको विमोचन हुने आधुनिक गीति संग्रह गुनासो र गोधुलीको विमोचन हुने प्रिया स्मृती गजमेर कात्तिक ८, २०७६ गते ६:२१ मा प्रकाशित दाङ, कला, साहित्य र संगीतको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उदाहरण समूह, नेपालको आयोजनामा दुई वटा आधुनिक गीति संग्रह विमोचन हुने भएको छ । आज शुक्रबार घोराहीको माला ईन होटलमा विहान ११ बजे विमोचन कार्यक्रम हुने उदाहरण समूह, नेपालले बताएको छ ।गीतकार प्रकाश केसी, संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा मोडेल शरद समिपको स्वरमा रहेका दुई वटा गीति संग्रह गुनासो र गोधुलीको विमोचन कार्यक्रम रहेको छ । नेपाली आधुनिक संगीतको क्षेत्रमा चर्चित गीतकार प्रकाश केसीको एकल शब्द, गायक शरद समिपको एकल गायन र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा दुई वटा गीति संग्रह गुनासो र गोधुलीमा नेपाली समाजको चित्र, प्रेम र सामाजिक विषय बस्तुको कथाहरु समेटिएको गायक समिपले बताए ।कार्यक्रममा जिल्लाका साहित्यकार, कलाकार, पत्रकार सबैलाई आमन्त्रण गरिएको र कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक नवीन अभिलाषीले जानकारी दिएका छन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा,…आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न