गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ आधुनिक गीति संग्रह गुनासो र गोधुलीको विमोचन हुने आधुनिक गीति संग्रह गुनासो र गोधुलीको विमोचन हुने प्रिया स्मृती गजमेर कात्तिक ८, २०७६ गते ६:२१ मा प्रकाशित दाङ, कला, साहित्य र संगीतको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उदाहरण समूह, नेपालको आयोजनामा दुई वटा आधुनिक गीति संग्रह विमोचन हुने भएको छ । आज शुक्रबार घोराहीको माला ईन होटलमा विहान ११ बजे विमोचन कार्यक्रम हुने उदाहरण समूह, नेपालले बताएको छ ।गीतकार प्रकाश केसी, संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा मोडेल शरद समिपको स्वरमा रहेका दुई वटा गीति संग्रह गुनासो र गोधुलीको विमोचन कार्यक्रम रहेको छ । नेपाली आधुनिक संगीतको क्षेत्रमा चर्चित गीतकार प्रकाश केसीको एकल शब्द, गायक शरद समिपको एकल गायन र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा दुई वटा गीति संग्रह गुनासो र गोधुलीमा नेपाली समाजको चित्र, प्रेम र सामाजिक विषय बस्तुको कथाहरु समेटिएको गायक समिपले बताए ।कार्यक्रममा जिल्लाका साहित्यकार, कलाकार, पत्रकार सबैलाई आमन्त्रण गरिएको र कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक नवीन अभिलाषीले जानकारी दिएका छन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल