गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ हिम सम्झौताको प्रस्तुतीमा नन्दराम परियारको तिहार विशेष गित आयो तिहार भाग ६ हिम सम्झौताको प्रस्तुतीमा नन्दराम परियारको तिहार विशेष गित आयो तिहार भाग ६ प्रिया स्मृती गजमेर असोज २५, २०७६ गते १०:४७ मा प्रकाशित दाङ्ग, हिम सम्झौता डिजिटल प्रालिका प्रबन्ध निर्देशक तथा कलाकार नन्दराम परियारले हरेक साल झैँ यो बर्ष पनि तिहार विशेष गित लिएर श्रोता र दर्शक माझ आएका छन् ।फरक फरक शैलीका गित संगीत बजारमा ल्याएर श्रोताको मन जित्न सफल कलाकार परियारले यो बर्षको तिहारमा श्रोताका लागि आयो तिहार भाग ६ नामक गीति एल्बम बजारमा ल्याएका छन् । बिषेस गरेर यो गीतमा तिहारको परिवेशलाई समेटिन खोजिएको कलाकार परियारले बताए ।परियारको शब्दमा तयार पारिएको गीतमा तिहारमा खेलिने देउसी र भैलोलाई चित्रण गरिएको छ । यो गीतमा सुमधुर स्वरका धनी खुमन अधिकारी र समिक्षा अधिकारीको आवाज रहेको छ । गीतमा कलाकार परियारको शब्द र बिष्णु न्यौपानेको संगीत रहेको छ । यो तिहार गीतमा चर्चित मोडल ध्रुव हिमाली र सुप्रिया कटुवाल, जीत सारु, र सर्मिला अधिकारीको नृत्य तथा अभिनय रहेको छ ।गीतलाई हिम सम्झौता डिजिटलको अफिसिएल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको कलाकार तथा प्रबन्ध निर्देशक नन्दराम परियारले जानकारी दिए ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै