गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ मौसम गुरुङ र शर्मिला गुरुङको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक(भिडियोसहित) मौसम गुरुङ र शर्मिला गुरुङको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक(भिडियोसहित) दीप संञ्चार मंसीर २६, २०७९ गते २१:२४ मा प्रकाशित गायक मौसम गुरुङ र गायिका शर्मिला गुरुङको स्वर रहेको नयाँ कौडा गीत ‘चन्चले मन ’ सार्वजनिक भएको छ ।गीतमा सावित्री गिरिको शब्द रहेको । सारेगम रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको चन्चले मनमा शर्मिला गुरुङको संगीतमा मादल खड्गा बुढा, खैजडीमा दुर्गा गुरुङ, मनांग गुरुङ र बाँसुरीमा गोपाल नेपाली रहेका छन्। दिवान किनारले एरेञ्ज गरेको गीतको भिडियोलाई निर्देशन पुकार श्रेष्ठले गरेका छन् । भिडियोमा मोडल पूजा गुरुङ र मनोज थापाले अभिनय गरेका छन्।पोखराको परिवेशलाइ समेटेर निर्माण गरिएको गितमा माया पिरती पनि समेटिएको छ। आफ्नो परम्परा आनुसार को भेषभुषा झल्किने गरि गीतलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप