गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ईन्दिराको निर्देशनमा भक्त विश्वासको आधा जिवन ईन्दिराको निर्देशनमा भक्त विश्वासको आधा जिवन दीप जङ्ग शाह असोज ११, २०७६ गते ६:३० मा प्रकाशित दोहा, “दशै आयो, खाउला पिउला तर कहाँ पाउँला” यी शब्दावलीले सायद दशैलाई दशाको रुपमा प्रतिबिम्बित गरिदिन्छ । यस्तै भावनाको कडि बनेका छन नव गायक भक्त विश्वास । शारिरीक रुपमा आफ्नो अशक्ततालाई चुनौती दिदै सामाजिक संरचना र गरिवीपन प्रतिको तितो यथार्थतालाई भिडियोमा उतार्दै विश्वासले आधा जिवन वोलको आधुनिक गितको भिंडियों सार्वजनिक गरेका छन् ।मिठो स्वरका धनि विश्वासको यस गितले दशैसंग बल्झिएका बेदना पोखेकै कारण निकै रुचाईएको छ। दिनेश खरेलका हृदय स्पर्शी शब्दले सजिएको यस आधा जीवनमा सन्जय पान्डेको सङ्गीतले निकै कारुनिक तुल्याएको छ। शाहस शाक्यले सङ्गीत संयोजन गरेको गीतलाई ईन्दिरा भट्टराईको कलात्मक निर्देशनमा यथार्थ चित्रण गरिएको छ ।ईन्दिरा म्यूज़िक एण्ड ईन्टरटेनमेन्टबाट गित सार्वजनिक गरे लगतै दीप संञ्चार मिडीयासंग बोल्दै निर्देशक भट्टराईले भनिन्, “दुई दशक भन्दा लामो समय देखि घुडा टेकेर हिड्ने भक्तको यो औपचारिक गायन यात्राको विजारोपनले पक्कै पनि फरक पहिचान बनाउने विश्वास गरेकी छु ।”आर्यन बिमलीको छायांकन रहेको भिडियोमा संञ्चारकर्मी राधिका अधिकारी, दिनेश खरेल, चन्दा बिडारी, ईश्वर खड्का र सिम्रन विष्ट लगाएतको अभिनय रहेको छ । शुवातमै निकै प्रसंशा पाएको उक्त सार्वजनिक गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप