गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ईन्दिराको आरोप ‘बदनाम बनाउने तिमी…’ (भिडियोसहित) ईन्दिराको आरोप ‘बदनाम बनाउने तिमी…’ (भिडियोसहित) दीप जङ्ग शाह असोज ६, २०७६ गते १८:४० मा प्रकाशित काठमाण्डौं, सुदुर पूर्वमा जन्मेर हुर्केकी तर आफ्नो सांगेतिक यात्राको विजारोपन सुदुर पश्चिमको देउडा गितबाट गरेकी चर्चित गायिका इन्दिरा भट्टराईले लामो प्रतिक्षापछि ‘बदनाम बनाउने तिमी…’ बोलको गितको भिंडियों सार्वजनिक गरेकी छिन् । राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरमा राम्रो प्रस्तुती दिन सफल गायिका भट्टराई विभिन्न विधामा अन्तराष्ट्रीय स्तरमै पुरस्कृत समेत भएकी छिन् ।स्वयम् भट्टराईले स्वर दिएको यस गितमा सुमन थापा मगरको शब्द र लक्षुप्रकाश मल्लको सङ्गीत रहेको छ । भट्टराईको आफ्नै च्यानल इन्दिरा ईन्टरटेनमेन्टबाट यूट्यूबमा सार्वजनिक भएको गितले सुरवातमै राम्रो भ्यू पाउन सफल भएको छ ।आर्यन बिमलीको निर्देशन/छायाँकन रहेको गीतको भिडियोमा गायिका इन्दिरा आफैँ र ईश्वर खड्काको अभिनय रहेको छ । जीवन बाबुको मिक्सिङ/माष्टरिङ रहेको भिडियोलाई दीपक जोशीले सम्पादन गरेका छन् ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट