गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ‘के घर के डेरा’ को पोष्टरमा विपिनको ‘फस्टलुक’ सार्वजनिक ‘के घर के डेरा’ को पोष्टरमा विपिनको ‘फस्टलुक’ सार्वजनिक दीप संञ्चार भदौ १७, २०७९ गते १५:२९ मा प्रकाशित दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा’ ४ कात्तिकमा रिलिज हुँदै छ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले ‘फस्टलुक’ सार्वजनिक गरेको छ । फिल्मको केही पोष्टर फष्टलुकको रुपमा सार्वजनिक भएको हो ।सार्वजनिक पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रवीन्द्र झा देखिएका छन् । सार्वजनिक तीन पोष्टर मध्य एकमा विपिनलाई चुरोटको बट्टाबाट काजु झिकेर खाँदै गरेको देख्न सकिन्छ । दोस्रो पोस्टरमा टाई–कोट र कालो चस्मामा सजिएका दयाहाङले आकाशमा हेरेका छन् ।त्यस्तै तेस्रोमा वर्षालाई खुसी बनाउन विपिनले लालपुर्जा देखाएको देख्न सकिन्छ । सुरक्षा र रवीन्द्र पनि हर्षित मुद्रामा पोष्टरमा अटाएका छन् ।महेश दवाडीको पटकथारसंवाद रहेको फिल्ममा लक्ष्मी गिरी, अशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्री बालकलाकार आयुशी ढकालको अभिनय छ ।ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #विपिन कार्की तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट