गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ इन्दिरा भट्टराईको सिंहदरवार झ्याललैमा ऐना गीत सार्वजनिक (भिडियोसहित) इन्दिरा भट्टराईको सिंहदरवार झ्याललैमा ऐना गीत सार्वजनिक (भिडियोसहित) दीप संञ्चार असार १७, २०७९ गते २१:३३ मा प्रकाशित गायिका इन्दिरा भट्टराईको सिंहदरवार झ्याललैमा ऐना गीत सार्वजनिक भएको छ।प्रियसी म्युजिकको प्रस्तुति रहेको नेपाली मौलिक गीत सिंहदरवार झ्याललैमा ऐना भर्खरै यूट्यूबमार्फत सार्वजनिक गरिएको हो।गायक तथा सङीतकार कृष्ण काफ्ले र इन्दिरा भट्टराईको स्वर, मोहन थापाको शब्द रहेको सिंहदरवार झ्याललैमा ऐनामा अभिनेता आकाश श्रेष्ठ, उषा उप्रेती लगायत अन्य कलाकारहरुले समेत अभिनय गरेका छन्।क्याटेगोरी : मनाेरञ्जनट्याग : #इन्दिरा भट्टराई, #गीत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप