गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ इन्दिरा भट्टराईको सिंहदरवार झ्याललैमा ऐना गीत सार्वजनिक (भिडियोसहित) इन्दिरा भट्टराईको सिंहदरवार झ्याललैमा ऐना गीत सार्वजनिक (भिडियोसहित) दीप संञ्चार असार १७, २०७९ गते २१:३३ मा प्रकाशित गायिका इन्दिरा भट्टराईको सिंहदरवार झ्याललैमा ऐना गीत सार्वजनिक भएको छ।प्रियसी म्युजिकको प्रस्तुति रहेको नेपाली मौलिक गीत सिंहदरवार झ्याललैमा ऐना भर्खरै यूट्यूबमार्फत सार्वजनिक गरिएको हो।गायक तथा सङीतकार कृष्ण काफ्ले र इन्दिरा भट्टराईको स्वर, मोहन थापाको शब्द रहेको सिंहदरवार झ्याललैमा ऐनामा अभिनेता आकाश श्रेष्ठ, उषा उप्रेती लगायत अन्य कलाकारहरुले समेत अभिनय गरेका छन्।क्याटेगोरी : मनाेरञ्जनट्याग : #इन्दिरा भट्टराई, #गीत तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल