Techie IT
×
गृहपृष्ठमनाेरञ्जनप्रियंका जोशी बनिन् यस वर्षको ‘मिस नेपाल’ (फोटोफिचर)

प्रियंका जोशी बनिन् यस वर्षको ‘मिस नेपाल’ (फोटोफिचर)


काठमाडौँ – प्रियंका जोशी यस वर्ष (सन् २०२२) को मिस नेपाल बन्न सफल भएकी छन् । त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएका छन् ।

२४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए ।

द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा नीति शाहसहितका ११ जना निणरयकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए । कोभिड(१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिक रुपमै सम्पन्न भएको हो ।


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #breaking, #मिस नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस