Techie IT
×
गृहपृष्ठमनाेरञ्जनकेकीले सार्वजनिक गरिन् बिहेका तस्बिर

केकीले सार्वजनिक गरिन् बिहेका तस्बिर


काठमाडौं – नायिका केकी अधिकारीले विवाह गरेकी छन् ।

केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् ।

तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।


क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #केकी अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस