गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ ‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी ‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी दीप संञ्चार वैशाख ५, २०७९ गते २१:५० मा प्रकाशित काठमाडौँ– प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ र छुल्ठिम गुरुङ बीचको प्रेम र मित्रतालाई फिल्मको कथा बनाइएको ट्रेलरले दर्साउँछ ।जेठ ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन्। प्रधानको डेब्यु निर्देशन रहेको फिल्ममा सुनिल थापा, शिशिर राना लगायतको पनि अभिनय रहेको छ । सम्झना–बिर्सना’ ले पूजा–आकाशलाई एकपटक फेरि सँगै पर्दामा हेर्ने दर्शकको चाहना भने पूरा गर्ने भएको छ । कतिपयले ‘सम्झना–बिर्सना’ पूजा–आकाशको सम्बन्धसँग निकट रहेकोसमेत अनुमान गरेका छन् । फिल्ममा खास के छ रु त्यो भने निर्माण पक्षले खुलाउन चाहेको छैन ।आदित्य प्रधान र रेबिका प्रधान निर्माता रहेको फिल्म दार्जिलिङ, सिलगढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको हो । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता शिशिर राणाले सघाएका छन् ।शिव ढकालले खिचेको फिल्मका गीतमा राजन ईशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्मस्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व। बिशारद बस्नेत हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #सम्झना–बिर्सना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट