गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) दीप संञ्चार चैत्र १४, २०७८ गते १०:०१ मा प्रकाशित काठमाडौँ – ग्लोबल एनआरएनए गायन प्रतियोगिताको दोस्रो पुस्ता २०२२ को उत्कृष्ट १० मा पर्न सफल रेशु स्याङ्गदानको ‘माया धेरै’ बोलको गीत सार्वजनिक गरिएको छ ।मुस्कि फिल्मले निर्देशन गरेको गितमा सुजन श्रेष्ठको शब्द रहेको छ भने अर्जुन रावतको धुन सम्पादन र रेशु स्याङ्गदानको स्वर तथा संगीत रहेको छ।गीतमा रेशु स्याङ्गदान र प्रेम श्रेष्ठको अभिनय रहेको छ। उक्त गीतको भिडियो प्रेम र प्रेममा बिछोड भएको कुरालाई देखाइएको छ। आफुले माया गरेको मान्छे गुमाउनु पर्दाको पीडालाई गितमार्फत देखाइएको छ ।क्याटेगोरी : मनाेरञ्जनट्याग : #रेशु स्याङ्गदान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)केकीले सार्वजनिक गरिन् बिहेका तस्बिरबाहुबलीलाई उछिन्यो केजीएफ-२ ले !‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सरकारी कर्मचारीको तलब बढाउने तयारी ! कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी युक्रेन संकटको समाधान कूटनीतिक माध्यमबाट मात्र सम्भव स्थापित र सिर्जना प्रतिस्पर्धामा रहँदा बालेन्द्र कति मतान्तरले अघि ? मानौँ, राजनीति समाज रुपान्तरणको साधन नभएर एउटा धन्दा हो