Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनगायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौँ – ग्लोबल एनआरएनए गायन प्रतियोगिताको दोस्रो पुस्ता २०२२ को उत्कृष्ट १० मा पर्न सफल रेशु स्याङ्गदानको ‘माया धेरै’ बोलको गीत सार्वजनिक गरिएको छ ।

मुस्कि फिल्मले निर्देशन गरेको गितमा सुजन श्रेष्ठको शब्द रहेको छ भने अर्जुन रावतको धुन सम्पादन र रेशु स्याङ्गदानको स्वर तथा संगीत रहेको छ।

गीतमा रेशु स्याङ्गदान र प्रेम श्रेष्ठको अभिनय रहेको छ। उक्त गीतको भिडियो प्रेम र प्रेममा बिछोड भएको कुरालाई देखाइएको छ। आफुले माया गरेको मान्छे गुमाउनु पर्दाको पीडालाई गितमार्फत देखाइएको छ ।




क्याटेगोरी : मनाेरञ्जन
ट्याग : #रेशु स्याङ्गदान

तपाईको प्रतिक्रिया दिनुहोस