गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ सर्वोकृष्ट गायिकाको अवार्ड धनकुमारी थापा शरुलाई सर्वोकृष्ट गायिकाको अवार्ड धनकुमारी थापा शरुलाई दीप संञ्चार भदौ १३, २०७६ गते १:२५ मा प्रकाशित काठमाडौं, प्राइम टाइम्स तिज महोेत्सवमा सर्वोकृष्ट गायिकाको अवार्ड धनकुमारी थापा ‘शरु’ले हाँसिल गरेकी छन् । नजिकै आएको तीज पर्वलाई लक्षित गरेर आयोजना गरिएको तीज अवार्ड मा गायिका धनकुमारीको गीत जाम नाच्न जाम गीत बाट अवार्ड हासिल गरेकी हुन ।तीज गीत संगीतका श्रष्टा तथा सर्जकलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा र सर्जकले उत्साहित हुने मौका पाउन् भन्ने उद्धेश्यका साथ पहिलो पटक प्राइम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालीले तीज अवार्ड २०७६ को आयोजना गरेको थियो ।जसमा हाल सम्म बजारमा आएका गीत संगीतको सहभागिता रहेको ‘प्राइम टाइम्स तिज महोत्सव २०७६ मा सहभागिता रहेको थियो । साथै आज सम्पन्न भएको काठमाडौं । छायाँछवि तीज म्यूजिक अवार्डमा उनको गीत जाम नाच्न जामबाट अवार्ड हासिल गरेकी हुन ।डेड दशक भन्दा बढी समय गायन क्षेत्रमा क्रियाशिल रहेकी थापा पछिल्लो समयमा निकै रुचाइएकी गायिका समेत हुन । यूवा व्यवसायीका रुपमा समेत परिचित गायिका थापा अवार्ड पछि सञ्चारकर्मी सगँ कुराकानी गर्दै आफनो सिर्जनालाई मन पराएर सकारात्मक प्रतिक्रिया दिने आम दर्शक तथा श्रोतालाई हृदय देखी नै आभार ब्यक्त भनिन्, “म सामाजिक परम्परा र संस्कृतिको संरक्षण संगै सामाज सेवामा पनि कृयाशिल छु ।”क्याटेगोरी : मनाेरञ्जनट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता…शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमाकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप