Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जन५ सय मत गन्न बाँकी, अहिलेसम्म कसले कति मत पाए ?

५ सय मत गन्न बाँकी, अहिलेसम्म कसले कति मत पाए ?


काठमाडौँ

नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदको ४ हजार १ सय ७४ मतगणना भएको छ । कुल ४ हजार ६७९ मत खसेको थियो ।

हालसम्मको मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १९९५ मत प्राप्त गरेका छन् । कोइरालाले १५४२ मत पाएका छन् । देउवा र कोइरालाको मतान्तर ४५३ छ ।

यसैगरी, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ र कल्याण गुरुङले १७ मत मात्र प्राप्त गरेका छन् ।

 

 


क्याटेगोरी : मनाेरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस