गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ गुमनाम गायिका बिष्णु माझीको दशैं गीत सार्वजनिक (भिडियोसहित) गुमनाम गायिका बिष्णु माझीको दशैं गीत सार्वजनिक (भिडियोसहित) दीप संञ्चार असोज ८, २०७८ गते १७:३१ मा प्रकाशित तिज गीत चरी जेलैको सर्वाधिक चर्चापछी बिष्णु माझीको दशैँ गीत सार्वजनिक भएको छ। विष्णु माझीको स्वरमा दशैं तिहार आईसक्यो गीत सार्वजनिक गरिएको छ ।यो गीत म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज) मार्फत सार्वजनिक भएको छ । यस गीतमा विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।यस गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतको म्युजिक भिडियोलाई पनि अधिकारीले नै निर्माण तथा निर्देशन गरेका छन्।प्रिया विष्टले अभिनय गरेको भिडियोमा कोरियोग्राफी शिव बिकले गरेका हुन्। गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतको भिडियोलाई सम्भु चालिसेले खिचेका छन् । तिज गीत चरी जेलैको सर्वाधिक चर्चापछी बिष्णु माझीको दशैँ गीत सार्वजनिक भएको छ। गुमनाम भएर बसेकी गायिका बिष्णु माझी आफ्नो गीतल भने दर्शकसाम ल्याइरहनछिन।यस्तै गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन्।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रिती पासवान कतार पुगिन, शुक्रवार दोहामा भव्य प्रस्तुति दिदैप्रदेश १ मा आज नयाँ सरकार बन्नेकांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ताराष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्दै धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ८नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै ताजा अपडेट नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ – प्रधानमन्त्री राजेन्द्र लिङ्देन : गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? मिटरब्याज पीडितको मागलाई सम्बोधन गर्न विवेकशील साझाको आग्रह दीपक थापा मगरलाई अध्यक्ष चयन गर्दै आदिवासी जनजाती युवा महासंघ युएईको अधिवेशन सम्पन्न निष्कर्षविहीन बन्यो सत्तारुढ गठबन्धनको बैठक बालबालिकालाई कति समय मोबाइल / टिभी हेर्न दिने ? एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु – भीम रावल कांग्रेस सभापित देउवाकी पत्नी आरजु राणा देउवा दिल्लीमा