Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठमनाेरञ्जनअद्भुत क्षमता भएका शरीर चित्रकार अनिस (फोटोसहित)

अद्भुत क्षमता भएका शरीर चित्रकार अनिस (फोटोसहित)


काठमाडौँ –

नेपालका एक चर्चित चित्रकार हुन् अनिश तामांग। नुवाकोट घर भएका २६ वर्षीय अनिश तामांग शरीर चित्रकार हुन्। नेपालका धेरै सेलिब्रेटीहरु मध्यमा लोकप्रिय छन्।

लामो समयको प्रयास पछि शरीर चित्रकार र मेकअप कलाकार बन्न सफल भएका छन्। इन्द्र जात्राको अवसर परेर उनले आफ्नो कला देखाएका छन् ।

जात्राको अवसरमा उनले आफैंले आफ्नो शरीरमा जीवित देवी कुमारीको छविलाइ उतारेका छन्।उनको एक फोटोमा देखियो। उनले भनेका छन् , “चित्रकला मेरो लागी एक धेरै कठिन समय बाट निको पार्ने एउटा तरीका थियो र मलाई केहि प्रेरणा चाहियो र मैले आफैलाई शान्त पार्ने तरिका को रूप मा शरीर चित्रकला पाएँ।” नेपालमा शरीर चित्रकारको सोचे जस्तो बजार छैन। त्यसैले यो एक साधन जस्ती भएको छ। मैले मेरो प्रतिभा एक साधन को रुपमा देखाउनु परेको छ।


क्याटेगोरी : मनाेरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस