गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ अद्भुत क्षमता भएका शरीर चित्रकार अनिस (फोटोसहित) अद्भुत क्षमता भएका शरीर चित्रकार अनिस (फोटोसहित) दीप संञ्चार असोज ६, २०७८ गते २१:०३ मा प्रकाशित काठमाडौँ –नेपालका एक चर्चित चित्रकार हुन् अनिश तामांग। नुवाकोट घर भएका २६ वर्षीय अनिश तामांग शरीर चित्रकार हुन्। नेपालका धेरै सेलिब्रेटीहरु मध्यमा लोकप्रिय छन्।लामो समयको प्रयास पछि शरीर चित्रकार र मेकअप कलाकार बन्न सफल भएका छन्। इन्द्र जात्राको अवसर परेर उनले आफ्नो कला देखाएका छन् ।जात्राको अवसरमा उनले आफैंले आफ्नो शरीरमा जीवित देवी कुमारीको छविलाइ उतारेका छन्।उनको एक फोटोमा देखियो। उनले भनेका छन् , “चित्रकला मेरो लागी एक धेरै कठिन समय बाट निको पार्ने एउटा तरीका थियो र मलाई केहि प्रेरणा चाहियो र मैले आफैलाई शान्त पार्ने तरिका को रूप मा शरीर चित्रकला पाएँ।” नेपालमा शरीर चित्रकारको सोचे जस्तो बजार छैन। त्यसैले यो एक साधन जस्ती भएको छ। मैले मेरो प्रतिभा एक साधन को रुपमा देखाउनु परेको छ।क्याटेगोरी : मनाेरञ्जन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)केकीले सार्वजनिक गरिन् बिहेका तस्बिरबाहुबलीलाई उछिन्यो केजीएफ-२ ले !‘सम्झना बिर्सना’ को ट्रेलरमा पूजा र आकाशको दुस्मनी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’