गृहपृष्ठ ∕ समाचार ∕ काङ्ग्रेसले टोल समिति बिस्तारमा तिब्रता दिदै काङ्ग्रेसले टोल समिति बिस्तारमा तिब्रता दिदै प्रिया स्मृती गजमेर चैत्र १४, २०७७ गते १६:३६ मा प्रकाशित दाङ – लमही नगरपालिका वडा नम्बर ९ को कोल्तरा तरुलियामा नेपाली काङ्ग्रेसको भेला सम्पन्न भएको छ । साथै शनिवार त्यहाँ सम्पन्न भेलाले सुरेश केसी सभापती रहने गरि एघार जनाको टोल समिती बिस्तार गरेको छ । समितिको उपसभापतिमा निर्मला थापा, सचिबमा भिम ओली,कोषाध्यक्षमा सेबन्ती विश्वकर्मा, सहसचिवमा शेर बहादुर बोटे रहेका छन । त्यस्तै नरेश कुमाल, प्रताप कुमाल, बालिका विश्वकर्मा,साबित्रा कुमाल, चन्द्र बहादुर घर्ती र प्रमिला खड्का सदस्य रहेका छन । नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ९ का वडा सभापति लिलाधर खड्काको प्रमुख आतिथ्यतामा टोल समिति बिस्तार गरिएको हो । पछिल्लो समय देउखुरीका विभिन्न क्षेत्रमा नेपाली काङ्ग्रेसले टोल समिती बिस्तारलाई तिब्रता दिएको वडा सभापति लिलाधर खड्काले जानकारी दिए । शनिबार गठित टोल समितिका पदाधिकारीहरुले पार्टीको निर्देशन अनुशार अघि बढ्ने प्रतिबद्धता समेत गरेका छन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति