गृहपृष्ठ ∕ समाचार ∕ २६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न २६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न अंकित रावल माघ ३०, २०७७ गते २२:३० मा प्रकाशित दाङ — २६ औँ महान जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाकाे विभिन्न ठाउँमा मसालजुलुस गरेको छ ।पार्टीको केन्द्रिय कार्यक्रम अनुसार दाङको तुलसीपुर, घाेराही, बङ्गलाचुली गाउँपालिका, बबई गाउँपालिकाका विभिन्न स्थान मसालजुलुस सम्पन्न भएको छ।मसाल जुलुस कार्यक्रममा महान जनयुद्ध जिन्दाबाद,एकीकृत जनक्रान्ती जिन्दाबाद,वीर शहिदहरु लालसलाम,दलाल पुजिबादी संसदिय ब्यबस्था मुर्दाबाद,२६औ जनयुद्ध दिबस भब्यताका साथ सफल पारौ,सम्पुर्ण आस्थाका राजबन्दी रिहाइ गर जस्ता नाराहरु लगाइएको थियो।त्यस्तै अखिल(क्रान्तिकारी)दाङले जनयुद्धको पुर्बसन्ध्यामा दिप प्रज्वलन कार्यक्रम समपन्न गरेको छ।अखिल(क्रान्तिकारी) दाङले घोराहिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। यता युबा सङगठन नेपाल राप्ती ब्युरोले विभिन्न जिल्लामा जनयुद्ध दिबसको पुर्बसन्ध्यामा मसाल जुलुस सम्पन्न गरेको छ।दाङ,रोल्पा,सल्यान,पश्चिम रुकुम,प्युठान र नमुना जिल्लामा युबा संगठन नेपालले मसाल जुलुस कार्यक्रम समपन्न गरेको छ।https://www.deepsanchar.com/wp-content/uploads/2021/02/video-1613147147.mp4क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न