गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ विद्यार्थी नेता अधिकारीले यसरी मनाए जन्म दिन विद्यार्थी नेता अधिकारीले यसरी मनाए जन्म दिन प्रिया स्मृती गजमेर माघ २२, २०७७ गते १७:०५ मा प्रकाशित दाङ्ग – नेपाल विद्यार्थी संघ लमही नगर सभापति कौसल अधिकारीले आफ्नो ३२ औं जन्म दिनको अवशरमा बिरामी र वृद्ध आश्रममा बसेकाहरुलाई फलफुल तथा खाद्यान्न बितरण गरेका छन ।लमही नगरपालिका वडा नम्बर ५ निवासी अधिकारीले लमही अस्पतालमा फलफूल र लमही नगरपालिका वडा नम्बर १ मा रहेको सिर्जनशिल वृद्ध आश्रममा चामल ,दाल तथा फलफुल वितरण गरेका हुन ।जन्म दिनको बेला फजुल खर्च गर्नु भन्दा बिरामी र दीन दुखिलाई सानो सहयोग गरौँ भन्ने मनसायले सहयोग गरेको अधिकारीले बताए । विहिवार अधिकारी आफ्ना साथि भाई लिएर लमही अस्पताल र सुनडबरीमा रहेको वृद्ध आश्रममा पुगेर फलफुल तथा खाद्यान्न वितरण गरेका हुन्।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप