गृहपृष्ठ ∕ समाचार ∕ देउखुरीबाट मोटरसाइकल चोरी देउखुरीबाट मोटरसाइकल चोरी प्रिया स्मृती गजमेर माघ १०, २०७७ गते ६:४२ मा प्रकाशित दाङ्ग – देउखुरीको अमिलिया बाट गएराती पल्सर मोटरसाइकल चोरी भएको छ । तुल्सिपुर उपमहानगर पालिका वडा नम्बर १३ दमारगाउँ घर भइ अमिलियामा मोबाईल पसल गर्दै आएका निमराज विश्वकर्माको रा ६ प २९४६ नम्बरको १२५ सिसि पल्सर मोटरसाइकल चोरी भएको हो ।घरमै राखेको समयमा राती कति बेला चोरी भयो बिहान उठ्दा मात्र थाह पाए विश्वकर्माले भने । मोटरसाइकल हराएको स्थान बाट इलाका प्रहरी कार्यालय अमिलियाको चेक पोष्ट मात्र सय मिटर छ । उक्त चेक पोष्टमा हरेक समय प्रहरी ड्युटीमै रहेका हुन्छन तर उक्त मोटरसाइकल कति बेला चोरी भयो भन्ने ड्युटीमा बसेका प्रहरीले सुइको समेत पाएनन ।देउखुरीमा केही दिन यता चोरहरु फेरि सक्रिय हुन थालेको स्थानीयहरुको गुनासो छ । केही दिन अघि मात्र चोरले प्युठानका एक युवालाई लमही घोराही सडक खण्डको बेल्दमारमा लगेर उनी सङ भएको नगद रुपैयाँ लुटेर फरार भएका थिए, त्यस घटनामा सम्लग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरिसकेको छ ।मोटरसाइकल चोरी भएपछी प्रहरीलाई जानकारी गराएको बताउदै खोजी कार्य गरिदिन र चोरलाई कानुनी कारबाही गर्न विश्वकर्माले आग्रह गरे ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप