गृहपृष्ठ ∕ समाचार ∕ कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली अंकित रावल माघ ३, २०७७ गते १९:१९ मा प्रकाशित दाङ–नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय कार्यक्रम अनुसार आज तुल्सिपुरमा बिरोध र्याली सम्पन्न गरेको छ।पुस २९ गते पार्टीका केन्द्रिय सचिबालय सदस्य धर्मेन्द्र बास्तोला क.कन्चन लगाएत ब्युरो सदस्यहरु क.बिबेक र बिशालको गिरफ्तारीको बिरोधमा कार्यक्रम सम्पन्न गरेको हो।बिरोध र्यालिको पछिको सभालाइ युबा नेता क.शरदले संचालन गरेका थिए भने कार्यक्रममा मन्तब्य तुल्सिपुर नगर इन्चार्ज क.नबिनले राखेका थिए।कार्यक्रममा मन्तब्य राख्दै क.नबिनले भ्रस्टाचार,दलाली,तस्करी,कमिसनखोरी,रास्ट्रघातका विरुद्ध संघर्ष गरिरहेको पार्टीका नेता कार्यकर्ता गिरफ्तार गर्नु,जेल हाल्नु,हिरासतमा निर्मम यातना दिनु निरङकुस,तानाशाही एबम फासिबादी कदम भएको भन्दै त्यसको घोर बिरोध गरेका थिए।नेता कार्यकर्तामाथिको दमन बन्द गर्न र गिरफ्तारिमा परेका सम्पुर्ण राजबन्दिहरुको स-सम्मान रिहाइ गर्न माग गरेका थिए भने सरकारले थप दमन गरे पार्टीले कडा संघर्ष गर्ने चेतावनी समेत दिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल