गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै प्रिया स्मृती गजमेर पुस २७, २०७७ गते १९:०९ मा प्रकाशित दाङ्ग– राप्ती अञ्चल डेलिभरि बितरक संघको सभाहलसहितको दुइतले चार कोठे भबन निर्माण सहयोगार्थ नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनि प्रदेशले आर्थीक सहयोग गरेको छ ।निर्माण ब्यबसायि महासंघले संघको भबन निर्माणका लागि २५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेको हो निर्माण ब्यबसायी महासंघका अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो ।अध्यक्ष रानाले डेलिभरि बितरक संघका अध्यक्ष धुर्बराज श्रेष्ठ भारिलाई सहयोग रकमको बारेमा भएको निर्णय बारे जानकारी दिए ।सस्थांका अध्यक्ष भारि र सचिब भरतराज श्रेष्ठले सस्थांको भबन निर्माणका लागि सहयोग गर्नेक्रम जारी रहेको भन्दै सबैलाई सहयोगको लागि अपिल गरेका छन् । साथै उहाहरुले सस्थांको भबन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा प्रदेश निर्माण ब्यबसायी महासंघलाई सस्थांगत रुपमै धन्यवाद दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप