गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा आउंदै करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा आउंदै प्रिया स्मृती गजमेर पुस १४, २०७७ गते १९:३६ मा प्रकाशित दाङ्ग – राप्ती बिज्ञान प्रतिष्ठान घोराहीले करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा ल्याउन लागेको छ।काठमाडौं उपत्यका बाहीर दोस्रो ठुलो १ सय २८ स्लाइसको सिटि स्क्यान मेसिनको सेवा औपचारीकरुपमा माघ १ गतेदेखि दिने तयारी थालिएको छ। करिब ७ करोड लागतमा सिटि स्क्यान सेवा सन्चालनमा ल्याउन लागेको हो । प्रतिष्ठानकी उपकुलपती प्रा डा संगीता भण्डारीले पश्चिममा पहिलो र काठमाडौं उपत्यकाबाहिर दोस्रो सिटिस्क्यान सेवा आफुहरुले ल्याएको र जनतालाइ गुणस्तरिय स्वास्थ्य सेवा दिने काम जारी रहेको भण्डारीले बताईन ।अस्पतालको स्वास्थ्य सेवा बिगत भन्दा धेरै राम्रो सुधार भइरहेको भन्दै प्रतिष्ठानमा पुर्बाधार बिकास अहिले प्राथमिकता दिनु पर्ने उनको भनाई छ । अहिले अस्पतालमा नया विशेषज्ञ चिकित्सकहरु आइरहेको भन्दै मानसिक रोग विशेषज्ञ, एनेस्थेसिया, इएनटि, हाडजोर्नी, मेडिकल अफिसरसहित २० जना, नया अप्रेसन थिएटर थपिएका छन् भने उपकुलपती भण्डारीले सिटि स्क्यान सेवा अनौपचारिकरुपमा सुरु हुने पनि जानकारी दिएकी छन।राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा संगीता भण्डारी, प्रतिष्ठानका डिन डा. बसन्त लामीछाने, अस्पताल निर्देशक डा. सागर पन्थि, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक, दाङ जिल्ला उबासंघका अध्यक्ष नारायण भुसाल, पत्रकार महासंघ दाङ्गका अध्यक्ष सबिन प्रियासन, प्रतिष्ठानका निमित्त रजिस्ट्रार झङ्कार लामीछानेसहित अस्पतालका चिकित्सक, कर्मचारिसहितको टाेलिले अबलोकन गरेका छन् ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप