गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रधानमन्त्रीको निर्णयको विरुद्ध उत्रन स्कुल अफ डेमोक्रेसीको आग्रह प्रधानमन्त्रीको निर्णयको विरुद्ध उत्रन स्कुल अफ डेमोक्रेसीको आग्रह प्रिया स्मृती गजमेर पुस १२, २०७७ गते १३:०६ मा प्रकाशित दाङ– प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्ध अहिले देशैभर आन्दोलन , नारा जुलुस जस्ता कार्यक्रमहरु दैनिक जसो भैरहेका छन ।यसैबीच स्कुल अफ डेमोक्रेसी दाङका अध्यक्ष बिमला योगीले आइतवार एक प्रेस बिज्ञप्ति जारि गरि नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका बर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले चालेका कदम बिरुद्ध आन्दोलनमा उत्रन आम लोकतन्त्रप्रेमी नागरिकहरुलाई आब्हान गरेकी छन ।दुई/दुई पटक लगाएर निर्माण गरिएको संबिधानलाई लत्याउदै अलोकतान्त्रिक र गैरसम्बैधानिक तरिकाले संसद बिघटन गरि नागरिक सर्बोच्चता र संबैधानिक सर्बोच्चता हनन गरेकोले त्यसको बिरोधमा उत्रन परेको योगीले बताईन । बिरोधका माध्यमबाट बिधिको शासन स्थापनाको लागी थालिएको आन्दोलनमा सहभागिता जनाउन लोकतनत्रमा बिश्वास राख्ने आम महिला, युवा, बिभिन्न पेशा ब्यबसायिहरु स्कुल अफ डेमोक्रेसिका परिवार लगाएत सिङ्गो समाजलाई अनुरोध गर्दछौ बिज्ञप्तमीमा भनिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ