गृहपृष्ठ ∕ राजनीति ∕ निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘ढुक्क भएर चुनावको तयारी गर्नु’ निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘ढुक्क भएर चुनावको तयारी गर्नु’ दीप संञ्चार पुस ६, २०७७ गते ५:२९ मा प्रकाशित काठमाडाैं, (जिएनएन) – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई ढुक्क भएर चुनावको तयारी गर्न निर्देशन दिएका छन्। निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा उनले आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन्।छलफलका क्रममा ओलीले निर्वाचन तयारीका लागि सरकारबाट आवश्यक सहयोग हुने बताउँदै अब निर्वाचन गराउनेमा केन्द्रीत हुन अनुरोध गरेका छन्।आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको जानकारी गराएको थियो।ओलीले निर्वाचनको विरोध गर्नेहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे। लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने उनको भनाइ छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला