गृहपृष्ठ ∕ राजनीति ∕ उखु किसानको आन्दोलनमा पुगे कांग्रेस वरिष्ठ नेता पौडेल उखु किसानको आन्दोलनमा पुगे कांग्रेस वरिष्ठ नेता पौडेल दीप संञ्चार पुस ३, २०७७ गते १९:१३ मा प्रकाशित काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उखु किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका छन् ।चिनी उद्योगले उखुको रकम नदिएपछि गत आइतबारदेखि काठमाडौंको माइतीघरमा उखु किसानहरु आन्दोलनरत छन् । नेता पौडेलले किसानसँगै धर्नामा बसेर उखु किसानको आन्दोलनमा साथ दिए ।नेता पौडेलले समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो भन्ने प्रश्न गरेका छन् । ‘राज्यको यत्रो संयन्त्र हुँदाहुँदै कसरी उम्कन्छन् व्यापारी ? त्यसैले कांग्रेस पनि यो आन्दोलनमा छ’ उनले भने ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ