गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थी गम्भीर घाइते मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थी गम्भीर घाइते प्रिया स्मृती गजमेर मंसीर २६, २०७७ गते १६:१४ मा प्रकाशित दाङ्ग – देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । लमही नगरपालिका वडा नम्बर ४ भुरिपुर नजिक सडकका पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।उक्त मोटरसाइकलको गति अत्याधिक तिब्र भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइते हुनेमा गढवा गाउँपालिका वडा नम्बर ३ वर्ष अन्दाजी १८/१९ का मनोज अधिकारी र गढवा ४ गङ्गापरसपुर वर्ष १८/१९ का प्रबिन कार्की रहेका छन । लमही देखि गढवा तर्फ जाँदै गर्दा उनिहरु सवार रहेको लु ५३ प २१३७ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो सवा दुई बजे तिर दुर्घटना भएको हो ।कार्की र अधिकारी दुबै लमही स्थित रोजि बड्स बालबाटिका इङ्लिस बोर्डिङ स्कुल कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन । लमही अस्पताल स्रोतका अनुशार दुबैको अवस्था गम्भीर रहेको छ ।अधिकारीको टाउकोमा गहिरो चोट लागेको छ भने कार्कीको निधार, खुट्टामा चोट लागेको छ । दुर्घटनामा घाइते भएका दुबै जनाको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर मेडिकल कलेज रिफर गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप