गृहपृष्ठ ∕ समाचार ∕ पब्लिक अपडेट गृहपृष्ठ पब्लिक अपडेटVenturini Launch Gif ‘प्रतिशोध’ साँध्न शिक्षक विभत्स हत्या, विप्लवका इञ्चार्जको आरोप– श्रेष्ठ सुराकी हुन् पब्लिक अपडेट गृहपृष्ठ पब्लिक अपडेटVenturini Launch Gif ‘प्रतिशोध’ साँध्न शिक्षक विभत्स हत्या, विप्लवका इञ्चार्जको आरोप– श्रेष्ठ सुराकी हुन् जीएनएन मंसीर २४, २०७७ गते १:३८ मा प्रकाशित विराटनगर – मोरङको मिक्लाजुङ–१ बर्खेबाट अपहरण गरी लगिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ।नेकपाका मेची कोशी इञ्चार्ज प्रतापले हस्ताक्षर गरेको विज्ञप्तिमा श्रेष्ठमाथि केही संगीन आरोप लगाइएको छ। विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्तालाई पक्राउ गराउन प्रहरी लगाउने र दुःख दिने कार्य श्रेष्ठ संलग्न रहेको जिकिर गरिएको छ।श्रेष्ठलाई सुराकीको आरोप लगाइएको विज्ञप्तिमा भनिएको छ, ‘निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची कोशी ब्यूरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए, उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए।’२०७७ साल कात्तिक १२ गते ब्यूरो इञ्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराइ ब्यूरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीका महत्त्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएको आरोप लगाइएको छ।श्रेष्ठलाई घरबाटै बाँधेर अपहरण शैली १ किलोमिटर टाढा लगेपछि घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर, विप्लव समूहले श्रेष्ठ प्रतिकारमा मारिएको दावी गरेको छ। श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आएको जिकिर विज्ञप्तिमा गरिएको छ।विप्लव समूहका ६ जना कार्यकर्ता आएर श्रेष्ठको अपहरण गरेका थिए। अपहरणको केही समयपछि नै उनको हत्या भएको खुलेको छ। अपहरित श्रेष्ठको उद्दारका लागि स्थानीयबासी पुग्दा उनको हत्या गरेर फालिएको अवस्था शव फेला परेको थियो।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट