गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कांग्रेस सभापति पाण्डेको स्वास्थ्य अवस्था सामान्य बन्दै कांग्रेस सभापति पाण्डेको स्वास्थ्य अवस्था सामान्य बन्दै प्रिया स्मृती गजमेर मंसीर २०, २०७७ गते १४:५० मा प्रकाशित दाङ्ग – नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।उनि सात दिन अगाडी देखि अस्पताल भर्ना भएका हुन् । उनको छाती र कलेजोमा समस्या देखिएको हो । सभापति पाण्डेको अहिले भारतको लखनउ स्थित इन्दु मेडिकलमा उपचार भैरहेको छ। केहि समय यता सभापति पाण्डेको छाती र कलेजोमा समस्या आएपछि चेकजाँचका लागि भारत गएका थिए, त्यहाँ डाक्टरहरुको सल्लाह अनुशार उनको उपचार भैरहेको छ। केहि दिन देखि स्वास्थ्यमा केहि समस्या आउन शुरु गर्यो, कतै कोरोना भयो कि भन्ने आशंका गरेको थिए तर अन्य रोग नै रहेछ सभापति पाण्डेले भने। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य हुँदै गएको उनले जानकारी दिएका छन्।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप