गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ ट्रम्पले रिसको झ्वाकमा रक्षा सचिवलाई हटाए ट्रम्पले रिसको झ्वाकमा रक्षा सचिवलाई हटाए दीप संञ्चार कात्तिक २५, २०७७ गते २१:४४ मा प्रकाशित अमेरिका — राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा अप्रत्याशित नतिजा आए पछि रिसको झ्वाकमा रक्षा सचिवलाई हटाएका छन् । यता नव निर्वाचित राष्ट्रपति जो बाइडेनले धमाधम आफ्ना कार्यहरु प्रारम्भ गरि रहेको समयमा यता ट्रम्पले निस्काशित गरेका हुन् ।रक्षा सचिव मार्क एसपरलाई हटाए पछि क्रिस्टोफर मिलर कार्यवाहक रक्षा सचिव हुनेछन । सोमबार नोभेम्बर ९ का दिन राष्ट्रपति ट्रम्पले सामाजिक संजाल मार्फत तिमीलाई हटाईएको छ भनि ट्वीटरमा लेखे पछि उनि झसङ्ग भएका हुन् ।ट्रम्पले आफ्नो कार्यकालभरि यसरी नै दर्जनौलाई हटाएका छन् । उनको शैली नै यस्तो छ । एस्परसंग केही दिन अगाडी देखि नै तनाव भै रहेको अवस्था थियो भनि सिएनएनले उल्लेख गरेको छ ।श्रोत :सिएनएनक्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ