गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ नव निर्वाचित राष्ट्रपति बाइडेनद्वारा संक्रमणकालिन कोभिड-१९ नयाँ परामर्श समिति गठन नव निर्वाचित राष्ट्रपति बाइडेनद्वारा संक्रमणकालिन कोभिड-१९ नयाँ परामर्श समिति गठन जीएनएन कात्तिक २५, २०७७ गते २१:४१ मा प्रकाशित अमेरिका –– नव निर्वाचित राष्ट्रपति बाइडेनले संक्रमणकालिन कोभिड-१९ परामर्श समिति गठन गरेको घोषणा गरेका छन । निर्वाचित राष्ट्रपति जो बाइडेन र निर्वाचित उप राष्ट्रपति कमला ह्यारिस दुवैले कोभिड-१९ नव परामर्श समितिमा विभिन्न व्यक्तित्वहरुलाई नियुक्ति गरि समिति सहित उनीहरुलाई समेत सार्वजनिक गरेका छन् ।उक्त समिति स्थापित जन स्वास्थ्य अधिकारीहरूले नेतृत्व गरेका छन् । जसमा चिकित्सकहरु,वर्तमान र पूर्व सरकारी अधिकारीहरूको मिश्रण रहेको छ । परामर्श समितिको सह-अध्यक्षतपूर्व एफडीए आयुक्त डेभिड केसलर, पूर्व शल्य चिकित्सक विवेक मूर्ति ,डा मार्सेला नुनेज-स्मिथ लगायत रहेका छन् ।यसै गरि उक्त समितिमा ओबामाकेयर निर्माता(आर्किटेक्ट) डा ज़ेक इमानुएल, लेखक डा अतुल गवाँन्ड़े र ट्रम्प प्रशासनका रिक ब्राइट लगायतका प्रसिद्ध चिकित्सकहरू पनि सलग्न छन् ।उनले खोप आए पछि अमेरिकी जनतालाई निशुल्क उपलब्ध गराईने समेत जानकारी गराए । नव गठित परामर्श समितिसंग बैठक गरे पछि सबैले मुखावरण (मास्क)लगाउने कुरामा जोड दिए । मुखावरण लगाए पछि कोरोना संक्रमित हुन् बाट बचिने बताए ।हामी दशौ हजारको जीवन बचाउन सक्दछौं यदि हरेकले मात्र केही महिनाको लागी मास्क(मुखावरण) लगाउनु भयो भने । डेमोक्र्याटिक वा रिपब्लिकनको जीवन मात्र हैन अमेरिकनहरुको जीवन ”बाइडेनले भने। “कृपया, म तपाईंलाई बिन्ती गर्दछु, मास्क(मुखावरण ) लगाउनुहोस्।”श्रोत :सिएनएनक्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न