गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार, १ हजार १३ को मृत्यु अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २६ हजार, १ हजार १३ को मृत्यु दीप संञ्चार कात्तिक २३, २०७७ गते १९:०२ मा प्रकाशित अमेरिका — अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ५६ पुगेको छ । गत शनिबार नोभेम्बर ७ का दिन एकै दिनमा २४ घण्टामा सर्वाधिक अङ्क पुगेको हो । यसै गरि एकैदिनमा १ हजार १३ जनाको मृत्यु भएको छ ।गत हप्ता औसतमा दैनिक रुपमा १ लाख ६ सय ९ सय ७२ जना संक्रमित भएको भने गत दुई हप्ता भन्दा करिव ५७ प्रतिसतले संक्रमितको संख्यामा वृद्धि भएको न्यूयोर्क टाइम्सले देखाएको छ ।हाल सम्म २ लाख ४१ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ भने १० करोड ४३ हजार संक्रमित भएका छन् । हाल सम्म निको हुनेको संख्या ३८ लाख ४७ हजार पुगेको छ । श्रोत :न्यूयोर्क टाइम्स /सिएनएन/जोन्स हप्किन्स बिश्वबिद्यालयक्याटेगोरी : ग्लोबल, अमेरिका, समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल