गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २१ हजार, ११०८ जनाको मृत्यु अमेरिका कोरोना अपडेट : एकैदिनमा संक्रमित हुनेको संख्या १ लाख २१ हजार, ११०८ जनाको मृत्यु दीप संञ्चार कात्तिक २१, २०७७ गते २०:१५ मा प्रकाशित अमेरिका — अमेरिकामा निर्वाचनको गणना अन्तिम अवस्थामा पुग्दै गर्दा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २१ हजार २ सय पुगेको छ । गत बिहिबार नोभेम्बर ५ का दिन २४ घन्टामा उक्त तथ्याङ्क लिइएको हो ।यसै गरि मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ । बिगतको हप्ता भन्दा औसतमा दैनिक ९६ हजार २ सय ३१ जना कोभीड-१९ बाट संक्रमित भएको न्यूयोर्क टाइम्सको तथ्याङ्कले देखाएको छ । यो बिगतको दुई हप्तामा ५४ प्रतिसतले सक्रमितको संख्यामा वृद्धि भएको हो ।संक्रमितको संख्या मध्यपश्चिम राज्यहहरुआएवा,मेन,मिसिगन,मिनेसोटा ,नेब्रास्का ,नर्थ डेकोटा आइ राज्यहरुमा औसतमा सात दिनको आँकडामा ४५ प्रतिसतले वृद्धि भएको छ ।हाल सम्म २ लाख ३९ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ भने ९७ लाख ८८ संक्रमित भएका छन् । हाल सम्म निको हुनेको संख्या ३८ लाख ७ हजार पुगेको छ । श्रोत :न्यूयोर्क टाइम्स /सिएनएनक्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने