गृहपृष्ठ ∕ समाचार ∕ प्रेस युनियनका केन्द्रिय सदस्य गौतमलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान प्रेस युनियनका केन्द्रिय सदस्य गौतमलाई जिपीके फाउन्डेसन अमेरिकाको सम्मान दीप संञ्चार कात्तिक १९, २०७७ गते १८:४६ मा प्रकाशित लन्डन — नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा डिजिटल मिडिया विभागका संयोजक युवराज गौतमलाई जिपीके फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ ।कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाएवापत फाउन्डेसनले गौतमसहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरुलाई सम्मान गरेको फाउन्डेसनका अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाएवापत गतबर्ष अन्तराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ बाट पुरस्कृत भएका गौतमलाई यसपटक जिपी फाउन्डेसन अमेरिकाले सम्मान गरेको हो ।इमेजखबर डटकमका डेक्स सम्पादक तथा राष्ट्रिय स्तरका अखबारहरुमा स्वतन्त्रता पूर्वक लेखनमा क्रियाशिल गौतमले २०५८ सालमा इलामबाट पत्रकारिता सुरु गरेका हुनत्रिभुवन विश्वविद्यालबाट पत्रकारितामा स्नातक साथै राजनीति शास्त्र र समाजशास्त्रमा स्नाकोत्तर गौतमलाई गतबर्ष प्रेस युनियन इलामले पनि विशेष सम्मान गरेको थियो ।मेची अन्चलका उत्कृष्ट पत्रकारले प्राप्त गर्ने आशिष स्मृति पत्रकारिता पुरस्कारबाट पनि सम्मानित गौतम विशेषगरि, प्रवासी, सामाजिक, पर्यटन र समसायिक विषयमा कलम चलाउन रुची राख्छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति