गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कोरोनाबाट निर्माण ब्यवसायीको मृत्यु कोरोनाबाट निर्माण ब्यवसायीको मृत्यु प्रिया स्मृती गजमेर कात्तिक १३, २०७७ गते १८:५८ मा प्रकाशित दाङ — दाङ देउखुरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ९ निवासी ५५ वर्षिय पुरुष रहेका छन ।मृतक निर्माण ब्यवसायी भएको बुझिएको छ । उनले आफुमा केही असहज महसुस भएपछि बुटवल गएर पिसिआर चेकजाँच गराएका थिए त्यहाँ उनको रिपोर्ट पोजेटिभ आएपछी आइसोलेसन नगएर घरमै बसेका थिए ।यहि कात्तिकको ९ गते अर्थात दशैको एक दिन अघि नवमीका दिन गाह्रो भएको भनेर गाउँपालिकाका अध्यक्षलाई फोन गरेको स्रोतले बताएको छ ।त्यसपछी गाउँपालिकाले एम्बुलेन्सको ब्यवस्थापन गरेर कोहोलपुर मेडिकल कलेज पठाएको अध्यक्ष नुमानन्द सुबेदीले बताए । उता गएपछी उनको भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको जानकारी पाएको थिए तर आज अपरान्ह मृत्यु भएको खबर पाए अध्यक्ष सुबेदीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारस्वदेश फर्किए कतारका राजाभूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ:…वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायोतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने