गृहपृष्ठ ∕ ग्लोबल ∕ लिमासोलमा हिंसात्मक प्रदर्शन,जलाइयो प्रहरीको गाडी लिमासोलमा हिंसात्मक प्रदर्शन,जलाइयो प्रहरीको गाडी दीप संञ्चार कात्तिक १३, २०७७ गते १५:०४ मा प्रकाशित लिमासोला — लिमासोलामा बुधबार राति भएको प्रदर्शनले उग्र रुप लिए पछि पार्किङ्ग गरि राखिएका गाडी निशानामा परे।सरकारले लागु गरेको कोरोना सम्बन्धी नियम र भ्रस्टाचार देखि रुस्ट सयौका संख्यामा सडक मा उत्रिएका प्रदर्शनकारीले नाराबाजी गरेका थिए। प्रदर्शनकारीले फोहोरका डब्बा फ्याके, ढुंगा मुडा गरे भने पार्किङ्ग गरि राखेका गाडी तोडफोड गरेका थिए।मोलोसको पार्किङ्ग एरियामा गस्तीमा रहेल्को प्रहरी गाडी समेत प्रदर्शनकारीले जलाइदिए।घटनामा ४ प्रहरी घाइते भएको बताइएको छ।अहिले स्थिति नियन्त्रणमा आइसकेको छ भने प्रहरीको बाक्लो उपस्थिति रहेको स्थानिय मिडियाले जनाएका छन्।- साइप्रसटाइम्स भिडियो हेर्नुहोस : क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल