गृहपृष्ठ ∕ कला/साहित्य ∕ सन्दिपको “ओक्कल दोक्कल” चर्चाको शिखर चुम्दै सन्दिपको “ओक्कल दोक्कल” चर्चाको शिखर चुम्दै प्रिया स्मृती गजमेर कात्तिक १३, २०७७ गते १२:४९ मा प्रकाशित दाङ्ग—दाङ्गको उर्बर भूमिमा जन्मिएका लोक तथा दोहोरी गायक सन्दिप न्यौपाने जो केहि समय यता निकै चर्चित बन्दै आएका छन । उनले संख्यात्मक हिसाबले थोरै गित गाएका छन ।केहि समय अघि उनले स्वर दिएको लालुमै बोलको गित बाट उनि एकाएक चर्चाको शिखरमा पुगेका हुन । उनले गायन संगै शब्द र अभिनयमा समेत आफ्नो कला प्रदर्शन गर्दै आएका छन ।पछिल्लो समयका युवा पुस्तामा सन्दिप मुटुको ढुकढुकी बनेका छन । बालक देखि बृद्द सम्मले अहिले उनलाई चिन्ने गर्दछन ।लालुमै बोलको गीतले स्रोताको मन जितेका सन्दिपले फेरी “ओक्कल दोक्कल” बोलको गित लिएर स्रोता सामु आएका छन ।उक्त गितमा गायक सन्दिप र साहिमा श्रेष्ठको आवाज रहेको छ भने गायक आफैले शब्द लेखेका छन । गीतको कम्पोज र एरेन्ज गोविन्द मधुर आचार्यले गरेका छन ।यो गीतले पनि छोटो समयमा युटुबमा दोस्रो स्थान पाउन सफल भएको छ । द कार्टुन्ज क्रिउ नामक युटुब च्यानलबाट सार्बजनिक भएको एक हप्तामै ७ लाख ५५ हजार ७ सय २१ जनाले हेरी सकेका छन ।बालापनको झल्को दिने खालका शब्द समाबेश गरिएको छ । बालपनमा आफु संग दौतरी मिल्ने संगी साथिसंग खेल्दा प्रयोग हुने बोलि ओक्कल दोक्कल शब्दलाई टपक्कै टिपेर गायकले गीतमा उतारेका छन् ।बालापनको झल्को आउने खालका शब्द भएको कारण सबैले मन पराएको गायक न्यौपानेको भनाई छ । स्रोताले अत्याधिक मन पराएको यस गित ट्रेण्डिङ एकमा पर्न सक्ने प्रवल सम्भावना रहेको छ । भिडियो हेर्नुहोस :क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप