गृहपृष्ठ ∕ समाचार ∕ कुवेतलाइ कर्मथलो बनाइ स्वदेश फर्किएका कलमकर्मी शिवाको कोरोनाको कारण निधन कुवेतलाइ कर्मथलो बनाइ स्वदेश फर्किएका कलमकर्मी शिवाको कोरोनाको कारण निधन दीप संञ्चार कात्तिक १३, २०७७ गते ७:१५ मा प्रकाशित तीतोपाटी — वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाइ कर्मथलो बनाइ केहि वर्ष कार्यारत रहि स्वदेशमै केहि गर्ने सोचका साथ नेपाल फर्किएका कलमकर्मी गोपाल शिवाको कोरोनाको कारण ज्यान गएको छ । शिवा केहि दिन देखि कोरोना संक्रमित भइ उपचाररत रहेकोमा गत सोमबार राती उपचारको क्रममा उनको निधन भएको हो ।अत्यन्त मिलनसार, मृदुभाषी सामाजिक अभियन्ताको रूपमा चिनिएका शिवा कुवेतमा रहँदा एक कलमकर्मीको रूपमा हाम्रोसंचार डट कमको प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघको सह-सचिव पदमा कार्यारत रहंदै स्वदेश फर्किएका थिए ।काठमाडाैंको पेप्सीकोला घर भएका शिवाले केहि दिन अघि मात्रै अाफू र श्रीमती दुबैलाइ कोभिड-१९ पोजिटिभ देखिएकोले अाफूसँग सम्पर्कमा अाएका सबैलाइ कोरोना परिक्षण गर्न अाग्रह गर्दै सामाजिक सञ्जालमा स्ट्याटस राखेका शिवाको कार्तिक १० गते टिकाको दिन राती ११ बजे निधन भएको हो ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप