गृहपृष्ठ ∕ समाचार ∕ भैंसीले हान्दा ५२ वर्षिया यादवको मृत्यु भैंसीले हान्दा ५२ वर्षिया यादवको मृत्यु प्रिया स्मृती गजमेर कात्तिक १२, २०७७ गते १८:४५ मा प्रकाशित दाङ- दाङको देउखुरीमा भैंसीले हान्दा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५२ वर्षिया राधा यादव रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले बताए ।गढवा ६ बालापुर निवासी यादव वडा नम्बर ७ मानपुर स्थित भैंसी लगेर बगरमा चराउन गएको समयमा आफ्नै घरको भैंसीले हान्दा यादवको छातीमा, कम्मर मुनि र बायाँ पट्टीको गालमा गहिरो चोट लागेको थियो ।गम्भीर घाइते यादवलाई उपचारको लागि लमही ल्याइएको थियो तर उपचारकै क्रममा ज्यान गएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल