गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मालपोत र नापी कार्यालय द्वारा राजधानीका लागि जग्गाको विवरण संकलन मालपोत र नापी कार्यालय द्वारा राजधानीका लागि जग्गाको विवरण संकलन प्रिया स्मृती गजमेर कात्तिक ९, २०७७ गते १९:१८ मा प्रकाशित दाङ्ग- प्रदेश नम्बर ५ को नामाकरण लुम्बिनी प्रदेश भैसके पछि स्थायी राजधानी देउखुरी उपत्यका भएको छ। अब देउखुरी उपत्यकालाई राजधानी बनाए संगै यहाँको आर्थिक तथा भौतिक रुपमा विकासले फड्को मार्ने सबैको आंकलन छ। यसैविच सरकारी टोलीले राजधानी तोकिएपछि उक्त क्षेत्रमा सरकारी जग्गा खोजी गरिएको छ । मालपोत कार्यालय लमही र नापी कार्यालयले राप्ती गाउँपालिकाको सिसहनिया र लालमटिया तथा गढवा गाउँपालिकाको गोवरडिया र पत्रिङ्गा क्षेत्रमा सरकारी जग्गाको डाटा संकलन गरेको हो ।यस अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जिम्मेवारीअनुसार मालपोत र नापी कार्यालयले खोजी गर्दा एक हजार ४ सय २० बिघा सरकारी, पर्ती , गौचरण, बगरलगायत जग्गाको अभिलेख मन्त्रालय पठाइएको हो । अहिले फिल्डबुक हेरेर मात्रै रेकर्ड पठाएको भन्दै दशैंँपछि राजधानी राख्न उपयुक्त स्थल हेरेर प्रतिवेदन पठाउने तयारी गरिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप