गृहपृष्ठ ∕ समाचार ∕ नाका क्षेत्र बाट घरेलुु हतियार बरामद नाका क्षेत्र बाट घरेलुु हतियार बरामद प्रिया स्मृती गजमेर कात्तिक ८, २०७७ गते १६:०४ मा प्रकाशित दाङ — सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कोइलाबासका सशस्त्र प्रहरी निरीक्षक माधब ढुङेलको कमान्डमा गएको गस्ती टोलिले घरेलुु हतियार बरामद गरेको छ ।कोइलाबासबाट पटौली नाका तिर गस्तिमा जादै गर्दा गढवा गाउँपालिका वडा नम्बर ८ स्थित दुर्गा सामुदायिक वनको क्षेत्रमा पर्ने भालु खोला भन्ने स्थानमा गस्तिमा गएको सशस्त्र प्रहरीले रातीको दस बजे तिर बेवारिसे अवस्थामा भरुवा बन्दुक एक थान, एक्काईस राउन्ड छरा गोलि, बारुद दुई डिब्बा, केप तीन वटा, खुकुरी र चक्कु एक /एक थान बरामद गरेको हो ।हामी पैदल गस्तिमा थियौ, जङ्गलको बाटो केही आवाज आए जस्तो सुनेर हामीले यता उता हेर्न लाग्यौ त्यही बेला ती हतियार भेटियो उनले भने । उक्त हतियार लिएको मानिस प्रहरीलाई देखेर भागेको हुन सक्ने सशस्त्र प्रहरी निरीक्षक ढुङेलले बताए ।चाडवाडको बेला कुनै आपराधिक घटना घटाउने उदेश्यले पनि ती घरेलुु हतियार प्रयोग हुन सक्थ्यो, तर सिमा क्षेत्रमा हामीले कडा निगरानी गराएका छौ प्रहरी निरीक्षक ढुङेलले बताए ।बरामद भएका ती घरेलुु हतियार ईलाका प्रहरी कार्यालय गढवालाई जिम्मा लगाइएको छ । त्यस क्षेत्रमा घरेलुु हतियार फेला परेको भन्ने सुचना पाएपछी ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्ट कोइलाबास पुगेका छन ।ती हतियारको बारेमा जिल्लामा जानकारी गराईएको छ, सिमा नाका भएका कारण कुनै आपराधिक क्रियाकलाप घटना घट्न सक्छन त्यसैले पनि प्रहरीको निगरानी बढाउन आवस्यक छ प्रहरी निरीक्षक भट्टले भने । अब ती हतियारका बारेमा अनुशन्धान गर्ने उनको भनाई छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति