गृहपृष्ठ ∕ समाचार ∕ जिल्ला प्रशासन दाङको अनुरोध ‘जो जहाँ छौं, त्यही चाडपर्व मनाऔ’ जिल्ला प्रशासन दाङको अनुरोध ‘जो जहाँ छौं, त्यही चाडपर्व मनाऔ’ दीप संञ्चार कात्तिक ७, २०७७ गते १९:३६ मा प्रकाशित दाङ — जिल्ला प्रशासन कार्यालय दाङले ‘जो जहाँ छौं, त्यही चाडपर्व’ मनाउन अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोरोनाको महामारी बढिरहेकाले स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड पूरा गर्न समेत आग्रह गरेका छन् ।उनले चाडपर्वमा आवतजावत बढिरहेको र भीडभाडले गर्दा जोखिम बढ्न सक्ने भन्दै अतिआवश्यक नभई घरबाट बाहिर ननिस्किन, शक्ति पीठ तथा मन्दिरहरुमा दर्शन गर्न नजान, भेला जमघट तथा शुभकामना आदान–प्रदान जस्ता कार्य नगर्न, नगराउन, देउसी भैलो नखेल्न र घरबाट बाहिर निस्कनै पर्ने भएमा स्वास्य सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ