गृहपृष्ठ ∕ समाचार ∕ दारि ग्याङ गोरखाद्वारा सडकका जेब्राक्रस मर्मत सुरु दारि ग्याङ गोरखाद्वारा सडकका जेब्राक्रस मर्मत सुरु दीप संञ्चार कात्तिक ३, २०७७ गते ६:३३ मा प्रकाशित अमित भट्ट / गोरखा :- दारी ग्याङ गोरखाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरखाका पदाधिकारीहरुको उपस्थितिमा सडकमा जेब्राक्रस मर्मत गर्न सुरु गरेका छन । जिल्ला सदरमुकाममा रहेका जेब्राक्रसहरुको प्रारम्भिक चरणको मर्मत कार्य सुरुवात गरेको दारी ग्याङ गोर्खाका सदस्यहरु बताउछन ।हाम्रो ठाउँ हामीले नै विकास र संरक्षण गर्ने हो भन्ने उद्देश्यले खोलिएको दारी ग्याङ गोरखा संस्थाले गोरखाका विभिन्न ठाउमा उपलब्धीमुलक काम पनि गर्दै आएका छन ।उनिहरुका अनुसार “” ढुङ्गाको कापो फोरेर पनि उम्रन्छ पिपल” केही दिउ समाजलाई भन्ने हेतुले र यहाहरुको माया र विश्वासले अघि बड्न प्रेरणा दिईरहेको हुन्छ ” ।उनिहरुलाई स्व ईच्छाले कोहि कसैले सहयोग गर्न चाहानुहुन्छ भने सहयोग गरेर साथ दिनु होला भनेर पनि आहवान गरेका छन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप