गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा एकैदिनमा ४ हजार ३९२ कोरोना संक्रमित,कूल मृत्यु हुनेको संख्या ७ सय १५ नेपालमा एकैदिनमा ४ हजार ३९२ कोरोना संक्रमित,कूल मृत्यु हुनेको संख्या ७ सय १५ दीप संञ्चार असोज ३०, २०७७ गते २१:१६ मा प्रकाशित काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।डा गौतमले दैनिक र नियमित रुपमा कोरोना भाइरस सम्बन्धि अध्यावधिक(अपडेट )गर्ने क्रममा शुक्रबार उनले उक्त जानकारी दिएका हुन् ।नेपाल अधिराज्यभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । जसमा संस्थागत एकान्तवास (आइसोलेशन)मा १२ हजार ३ सय ३६ र गृह एकान्तवास (होम आइसोलेश(नमा २५ हजार ४६ जना रहेका छन् ।यसै गरि पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय २२ जना संक्रमित भएका छन् । हाल सम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १ सय ६७ जनाको कोभिड-१९ को चिकित्सा जाँच (पीसीआर) भइसकेको छ।यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको गौतमले जानकारी दिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप